ताजा खबर

बेलौरी खबर

समुदायमा आधारित दुई दिवसीय विपद् जोखिम न्युनीकरण तालिम ।।

कञ्चनपुर । समुदायमा आधारित दुई दिवसीय विपद् जोखिम न्युनीकरण तालिम सम्पन्न भएको छ । युके एड् को सहयोग तथा आइडिई नेपाल र रुपान्तरणको राष्ट्रिय साझेदारीमा निड्स नेपाल कञ्चनपुर अनुकुलन परियोजनाको सहजीकरणमा बेलौरीको भिला होटेलमा सोमबार र मंगलबार आयोजित तालिममा बेल्डाँडी गाउँपालिका, बेलौरी नगरपालिका