ताजा खबर

अर्थ-वाणिज्य

देवशक्ति उपभोक्ता सहकारी संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न ।।

सरोज धामी, कञ्चनपुर । देवशक्ति उपभोक्ता सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका विच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नन्दन सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख शुसिला चन्द सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भने कार्यक्रममा विशिष्ट