ताजा खबर

कृषि

भुइँ कटहरले चर्चामा बागिश्वरी माविका प्रधानाध्यापक राजेन्द्र प्रसाद बराल ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर ।  राजेन्द्र प्रसाद बराल पुनर्वासको स्थानीय विद्यालयका प्रधानाध्यापक हुन । उनी पुनर्वास नगरपालिका -७ स्थित बाल बागिश्वरी माविमा अध्यापन गर्दै आएका एक सफल भुइँ कटहर उत्पादक किसानका रुपमा समेत चिनिन थालेका छन् हिजोआज । बिगत १३ वर्ष अघि देखि उनले थालेको भुँइ कटहर खेती