कला / संस्कृति / साहित्य

देशभर भव्यताका साथ माघे संक्रान्ति पर्व मनाइयो ।। (अडियो रिपोर्ट सहित)

हरिश चन्द्र बाग, कञ्चनपुर । देशभर मंगलबार माघे संक्रान्ति पर्व मनाइएको छ । बिहानै पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । माघे संक्रान्तिका अवसरमा ठाउँठाउँमा मेला महोत्सव आयोजना गरिएका छन् । यस पर्वका अवसरमा मंगलबार प्रदेश नं. ५ र सुदूरपश्चिम