विचार

 बेलौरी महोत्सव २०७५ शुभकामना !!! पूर्व प्राचार्य : केशव राज जोशी

सुदूरपश्चिम प्रदेश काली–कर्णाली बीचको मैदानी भाग, माल मदेश कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम नेपाल देखि खेल मैदानका रुपमा प्रयोग र संरक्षण हुँदै आएको खुलामञ्चमा कार्तिक आठ देखि बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन हुने एघार दिने बेलौरी महोत्सवको पूर्णसफलताको लागि हजारौं कोष टाढा साउथ