भीमदत्तको सनराईज स्कूलले विज्ञान तथा कला प्रर्दशनी गर्ने

 कञ्चनपुर, ३० माघ।  कञ्चनपुरको  भीमदत्त नगरमा  अवस्थित एक संस्थागत विद्यालयले विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको छ । भीमदत्त नगरपालिका १८ कटानमा रहेको सनराईज पब्लिक स्कुलले माघ १ गते बिहीबार विज्ञान तथा कला प्रंर्दशनी गर्न लागेको हो । 

सनराईज पब्लिक स्कुलका संस्थापक  दिपक चालिसेले विद्यार्थीमा पढाईका अतिरिक्त थप ज्ञान अभिबृद्धिका लागि एक दिने विज्ञान तथा कला प्रर्दशनी गर्न लागेको बताए । 

उनका अनुसार विद्यार्थीमा भएका कला प्रर्दशनीका लागि उनीहरुमा क्षमता अभिबृद्धिका विद्यालयले १७औँ पटक प्रंर्दशनी गर्न लागेको बताए । आगामी दिनमा थप स्तरिय डिजिटल सहितको गरिने छ । विज्ञान कला प्रर्दशनीमा बाह्य विद्यालयका विद्यार्थीको समेत अवलोकन गर्नेछन । एक दिने प्रर्दशनी भएपनि विद्यालयको बार्षिकोत्सवसम्मै प्रर्दशनी राखिने छ । 

प्रतिकृया दिनुहोस

उग्रतारा बाल बिद्यालय बेलौरिकी छात्रा स्वर्णिमा कँडेल युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै ८१ औं महासभामा भागलिन अमेरिका जाँदै

बेलौरी , कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ०४ शान्तिपुर स्थित उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णिमा कँडेल संयुक्त राष्ट्र संघको ८१ औँ

महाकाली बहुमुखी क्याम्पस बेलौरिलाई कृषि बिकास बैंक बेलौरी शाखा द्वारा सहयोग

बेलौरी (कञ्चनपुर), १९ असार ।कृषि विकास बैंक  बेलौरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरीस्थित

सुदुरपस्चिम विश्वबिद्यालयमा B.Sc.CSIT का बिद्यार्थिहरु द्वारा शैक्षिक सुधारको माग गर्दै डिनको कार्यालयमा लगाए ताला

कञ्चनपुर १७ असार ।  सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संकायमा सञ्चालित B.Sc.CSIT कार्यक्रमका विद्यार्थीहरूले संकायको नेतृत्व,